
काठमाडौं – कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन । यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
तर कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर निर्माण गरिरहेका छन् । सबैभन्दा बढी कानुन उल्लंघन गर्ने संस्थाको रुपमा नेपाली सेना देखिएको छ । नेपाली सेनाले महांकाल अगाडि निर्माण गरेको बहुउद्येश्यीय भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकासँग सोधेको समेत छैन । नक्सा पास गर्न स्वीकृति पनि लिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्