×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्किट लाग्यो, सर्किट लाग्यो फुस्सा ! साँढे २ अर्वको कारोबार हुँदा ६.५९ अंकले घट्यो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सर्किट लाग्यो, सर्किट लाग्यो फुस्सा ! साँढे २ अर्वको कारोबार हुँदा ६.५९ अंकले घट्यो बजार !

Artha Sarokar

२१ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पटक पटक सर्किट लागेको बजार अन्तत: घटेरै बन्द भएको छ ।  २ अर्व ५३ करोड ६६ लाख माथिको कारोबार भएको सोमबारको बजारमा सबैभन्दा बढी कारोबार एनबीलएलको भएको थियो भने त्यसपछि क्रमश: एनसीसीबी र  एलजीआइएलले बढी कारोबार गरेका छन् ।  
यता तीन पटक सर्किट लागेर बजार बन्द हुने अनुमान भने ‘फेल’ खाएको छ । दुइ पटक सर्किट लागेको बजार अन्तत ६.५९ अंकले घटेर बन्द भएको छ । बजार अझै केहि बढ्ने अनुमान गरिएको छ । देशमा चुनावी माहोल बढ्नु, बीमा कम्पनीको पूँजी बढाउने आदेश आउनुलगायत सकारात्मक पक्षहरु बढी भएपछि बजार उकालो लाग्ने क्रमले बढावा पाएको थियो ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी