
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हिजो दुइ पटक सर्किट लागेर समेत ओरालो लागेको बजार आज पनि ओरालो लागेको छ । आज बजार ३.५० अंकले तल झरेर १६५७.०२ विन्दुमा आइपुगेको छ । सर्ट-टर्म ट्रेडरले धमाधम नाफा बुक गर्न थालेपछि बजारमा यस्तो अवस्था आएको हो ।
मंगलबार कुल १४४ कम्पनीको २७ लाख १७ हजार ८०३ कित्ता सेयर कारोबार भएको छ । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र अन्य समूहका सूचक तल झरेका छन् भने बाँकी समूहका सूचकमा हरियाली छाएको छ । आजको बजारमा सबैभन्दा बढी एनबीएलको सेयर कारोबार भएको छ भने त्यसपछि एनसीसीबीको कारोबार बढी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्