Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा उछाल : ३३.९८ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो  दिन मंगलबार बजार बढेको छ  । आजको बजार ३३.९८ ले बढेर १७१०.२० विन्दुमा आइपुगेको छ ।  एक अर्व ९० करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार  एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एमएनबिबिएल र जीएलआईसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK