×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.४० अंकले नेप्सेमा गिरावट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

३.४० अंकले नेप्सेमा गिरावट

Artha Sarokar

१२ बैशाख २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । आजको बजार ३.४०  ले घटेर १६७२.३८ विन्दुमा आइपुगेको छ । १ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: पिएलआईसी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी