
काठमाडौं – नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् ।
भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच राष्ट्रपति भण्डारी अर्को महिना श्रीलंका भ्रमणमा जानुहुने भएको छ । श्रीलंकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा उहाँ आगामी मे महिनाभित्र श्रीलंका भ्रमणमा जाने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्