Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा हावाहुरी सहित भारी वर्षा !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  हावाहुरी सहित भारी बर्षा हुन थालेको छ । एकासी मौसममा भएको परिवर्तनसँगै काठमाडौँमा वर्षा हुन थालेको हो । केहि दिन अघिपनि यसरी नै बर्षा भएको थियो । बर्षासंगै काठमाडौँमा चीसो बढेको छ ।    

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK