
राज्य संयन्त्रमा व्यापारी र ठेकेदारहरुको प्रभाव बढ्दै छ । हालको संसदमा मात्र दुई दर्जनभन्दा धेरै ठेकेदारहरु छन् । केही त अहिले मन्त्रिपरिषदमै छन् ।
भूमिसुधार मन्त्री भएका बिक्रम पाण्डे मात्र होइन, गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँको समेत प्रमुख पेशा ठेकेदार हो । उनले ठेक्का पट्टा र राजनीतिबाट कति धेरै सम्पत्ति जोडिसकेका छन् विववरण हेर्दा थाहा हुन्छ । पर्यटन मन्त्रालयबाट हालै गृह मन्त्रालयमा सरुवा भएका बानियाँको सम्पत्ति आश्चर्यजनक छ ।
काठमाडौं र हेटौंडाका ४५ स्थानमा त उनको जग्गा मात्रै छ । उपत्यकामा सात ठाउँमा घर, हेटौडामा ३८ वटा घडेरी छ । – दृष्टि साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्