×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ !

Artha Sarokar

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुकुम – नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

सिस्नेमा पाँच गाउँ भएपनि ठाउँअनुसार नुनको मूल्य फरक फरक छ । ती गाउँहरुमा नुनको मूल्य ४५, ५०, ५५ र ६० रुपैयाँ छ । भौगोलिक विकटताले सडकको पहुँच नहुँदा ढुवानी भाडा महँगो पर्ने भएकाले नुनको मूल्य महँगो पर्न गएको व्यापारीहरु बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी