
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिद्धार्थ इन्सुरेन्स लिमिटेडको आईतबार मूल्य समायोजन भएको छ । नेप्सेले आज सिद्धार्थ इन्सुरेन्सको १९.२३% हकप्रद सेयरका लागि १६६० रुपैयाँमा मूल्य समायोजन भएको जानकारी दिएको छ । यस आधारमा आइतबार कम्पनीको सेयर कारोबार १६६० रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने १३८९ रुपैयाँ रहेको छ ।
यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापटिल मार्केट लिमिटेडले गर्दैछ । हाल सिद्धार्थको चुक्ता पुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ८ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८८ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने २६७ रुपैयाँ १८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्