×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.६८ अंकले घट्यो बजार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

३.६८ अंकले घट्यो बजार

Artha Sarokar

७ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पाचौ दिन बिहिबार बजार घटेको छ । आजको बजार ३.६८ ले घटेर १६५८.३४ विन्दुमा आइपुगेको छ । एक अर्व ३८ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसीएल र आरबिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी