×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २.०८ अंकको गिरावट !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा २.०८ अंकको गिरावट !

Artha Sarokar

१३ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार थोरै घटेको छ । मंगलबारको तुलनामा आजको बजार २.०८ ले घटेर १६७०.३० विन्दुमा आइपुगेको छ । कुल ९५ करोड ५१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएलपिओ र जीबिआईएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी