Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा पुन: उछाल, १६७६.२२ विन्दुमा पुग्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो  दिन सोमबार बजार बढेको छ  । आजको बजार २४.६२ ले बढेर १६७६.२२ विन्दुमा आइपुगेको छ ।  एक अर्व ६२ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआईसीएल र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK