Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा उछाल : ४९.९८ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार वृद्धि भएको छ  । आजको बजार ४९.९८ ले बढेर १६६२.०२ विन्दुमा आइपुगेको छ । एक अर्व ७ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआईसीएल र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK