×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : ०.५६ ले बढेको बजार १६५१.६० विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘टुच्च’ बढ्यो बजार : ०.५६ ले बढेको बजार १६५१.६० विन्दुमा

Artha Sarokar

२७ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ  । आजको बजार ०.५६ ले बढेर १६५१.६० विन्दुमा आइपुगेको छ ।  एक अर्व २१ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: एसएलआइसीएल र एनसीसीबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 





हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी