
काठमाडौं – लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण । उनको मृत्युको कारण फेसबुकको दुरुपयोग देखिएको खबर आजको नागरिकमा छ ।
घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ बर्षीय कुन्दनले फेसबुकमा नम्कली खाता खोलेर अश्लील समाग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो । आठ कक्षामा पढ्ने थापा चैत १७ गते विद्यालय प्रांगणमा मृत अवस्थामा फेला परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्