
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्थानीय तहको निर्वाचन असफल बनाउने उद्घोष गर्दै नेपाल कम्युनिष्ट पार्टीले आज बैसाख ३० गते शनिबार नेपाल बन्दको आयोजना गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने उदेश्यले बन्दको आयोजना गरेको नेकपाले यसअघि नै ३० गते नेपाल बन्दको घोषणा गरेको थियो ।
यस्तो छ प्रभाव :
शनिबार विहान अर्थसरोकारकर्मी उपत्यकाका विभिन्न ठाउँमा घुम्दा बन्दको प्रभाव देखिएको छ। खास गाडीहरु नचल्दा बाटो सुनसान देखिएका छन् । बन्दले उपत्यकाबाहिर समेत प्रभाव पारेको देखिन्छ । मतदान गर्न गाउँ जानेहरु मर्कामा परेका छन् ।
यसैबीच बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गरेको नेकपाले शनिबारपनि विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा तोडफोड समेत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्