
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिको मेयर र उप–मेयरमा एमालेका उम्मेद्धार विजयी भएका छन् । मेयरमा सोमप्रसाद मिश्र र उप–मेयरमा बिना बास्तोला विजयी भएका छन् । अन्तिम नतिजा अनुसार एमाले उम्मेद्धारले प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्धारलाई झण्डै १८ सय मत अन्तरले बिजयी भएका छन् । मिश्रले ८ हजार ५१२ र उपमेयरमा एमालेकै बिना बास्तोला ८ हजार ७३९ मत ल्यार विजयी भएका छन् ।
चाँगुनारायणमा नेपाली काँग्रेसका राजाराम खड्का उम्मेद्धार बनेका थिए । उनले एमाले उम्मेद्धार मिश्रभन्दा झण्डै १८ सय मत कम ल्याएका छन् । उप–मेयरमा विना वास्तोलाले नेपाली कांग्रेसकी राधा बाँनियालाई पराजित गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्