Skip to content
LAXMI SUNRISE BANK

भरतपुरमा एमालेलाई पराजीत गरेपछि यसरी छमछमी नाचिन् पार्वती (भिडियो सहित)

अर्थ सरोकार

भरतपुर महानगरपालिकाको प्रमुख पदको नतिजा आउन केही समय लाग्ने भएपनि उपप्रमुखको भने जित निश्चित भइसकेको छ । 
प्रमुख पदमा नेकपा एमालेका देबी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहालबीच तिब्र प्रतिष्पर्धा छ । तर उपप्रमुख पदमा भने एमालेकी दिब्या आचार्यलाई पराजित गर्दै काँग्रेसकी पार्वती शाहले आफ्नो जित पक्का गरेकी छिन् ।
गणना गर्न बाँकी मत भन्दा बढी मतको अग्रता बनाएपछि उनको जित सुनिश्चित भएको हो । जिति निश्चित भएपछि बिजय उत्सव मनाउँदै कार्यकर्ता र समर्थकमाझ यसरी नाचिन् पार्वती ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK