Skip to content
LAXMI SUNRISE BANK

भरतपुर अपडेट : रेणुको मत भकाभक आउन थालेपछि प्रत्येकजसो भोटमा निहुँ खोज्दै एमालेका प्रतिनिधि !

अर्थ सरोकार

भरतपुर – पछिल्लो समय रेणुले भकाभक मत ल्याउन थालेपछि प्रत्येकजसो भोटमा एमालेका प्रतिनिधिहरुले निहुँ खोज्न थालेका छन् । देवी ज्ञवालीले ल्याएको भोटमा केहि पनि नबोल्ने तर रेणु दाहालको भोटमा निहुँ खोज्न थालेपछि केहि समय मतगणना स्थलको माहोल बिग्रिएको थियो ।
अहिले निर्वाचन अधिकृतले सबै दलका प्रतिनिधिहरुलाई सम्झाईबुझाइ गरेपछि स्थिति सामान्य बनेको छ । रेणु दाहालले मतान्तर १००० भन्दा मुनि ल्याईसकेपछि स्थिति केहि बिग्रिएको हो ।
आफुले चुनाव जित्ने दुवै पक्षको दावी छ भने एमालेका उम्मेदवार देवी ज्ञवाली अगाडी छन् ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK