
काठमाडाैं – काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालकी रञ्जु दर्शनाले पनि २३३ मत ल्याउन सफल भएकी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्