Skip to content
LAXMI SUNRISE BANK

महानगरको मतपरिणाम भोली, मेयरमा विद्या सुन्दर शाक्यको जीत निश्चित !

अर्थ सरोकार

पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK