
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एमालेका तर्फबाट मेयरमा जितेका विद्यासुन्दर शाक्यले राजधानीका सडकहरु सफा गर्न आफैं कुचो लिएर निस्कने बताएका छन् ।
बिहिबारदेखि नै कुचो लिएर काठमाडौँ सफाई अभियानमा लाग्ने बताउंदै उनले भने, ‘काठमाडौं धेरैनै फोहोर भएकोले क्लिन सिटी अभियान थाल्न लागिएको हो । भोलीदेखि अभियान सुरु हुनेछ।म आफै कुचो लिएर सडकमा जानेछु । विहिवार गंगालाल अस्पतालबाट सफार्इ अभियान सुरु हुनेछ ।’ उनले भने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्