- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बेजेटपछी दुईपांग्रे सवारीमा तिर्नुपर्ने कार बढेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि कार बढाइएको थिएन । यता अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ।
यता १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ । बाँकी तलको तालिकामा हेर्नुहोस् :
कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसिसम्मको मोटरसाइकल : १० हजार
१२६देखि २५० सम्म :१२ हजार
२५१देखि ४०० सम्म : १५ हजार
४०१देखि माथि सबै : २० हजार
कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?
१२५सिसि सम्म : २५ सय
१२६(२५० सम्म : ४ हजार
२५१देखि ४०० सम्म : ८ हजार
४०१देखि माथिका सबै: १५ हजार
१२६(२५० सम्म : ४ हजार
२५१देखि ४०० सम्म : ८ हजार
४०१देखि माथिका सबै: १५ हजार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्