
- अर्थ सरोकार इलेक्सन ब्यूरो
रुकुम – रुकुममा कांग्रेसले बिजयी सुरुवात गरेको छ । रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको हो । मुसिकोट २ मा कांग्रेसका तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो ।
कांग्रेसको तर्फबाट वडाध्यक्षमा काशिराम खड्का २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरे भने नेकपा एमालेका हरि केसीले ८९ मत प्रात गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्