
नवलपरासी – नवलपरासीको कावासोती नगरपालिकाको प्रमुख पदका उम्मेदवारको घरमा बम भेटिएको छ । माओवादी केन्द्रका डासीराम बस्यालको कावासोती १७ स्थित घरको बरण्डाका बुधबार राति अज्ञात समूहले सकेट बम राखेको प्रहरीले जनाएको छ ।
घरका परिवारले बिहाल संकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बज्रदल गणको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बस्याललाई उम्मेदवारी फिर्ता लिन भन्दै केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीले पत्र लेखेको थियो ।
यसअघि मंगलबार राति मध्यविन्दु नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार भीमलाल अधिकारीको घरको गेटमा विष्फोटक पदार्थ भेटिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्