
लमजुङ -लमजुङको राइनस नगरपालिकाको बगुवा डाँडा नजिकै बम पड्किएको छ । शनिबार राती ९ बजेर राइनस–९ बगुवा डाँडा स्थित देविथान मन्दिर नजिकैको खरबारीमा बम पड्काइएको हो ।
बम विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । निर्वाचनको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन विथोल्नकै लागि बम विष्फोट गराएको हुन् सक्ने सुरक्षा अधिकारीहरुको आसंका छ ।एक्कासी बम पड्किएपछि स्थानियहरुमा त्रास फैलिएको छ । लमजुङका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलका अनुसार बम पड्किएको थाहा पाएको र अनुसन्धान भइरहेको जानकारी दिए ।
यता निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा गरिएकोले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सुरक्षा समितिले मतदाताहरुलाई आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्