
काठमाडौं – सरकारले आर्थिक बर्ष २०७४/७५ को बार्षिक बजेट सोमबार संसदमा प्रस्तुुत गर्ने भएको छ ।
जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधनिक व्यवस्था अनुरुप सरकारले बजेट प्रस्तुत गर्न लागको हो।
स्थानीय निकायको निर्वाचन जारी हुँदा निर्वाचन आँचारसंहितालाई पालना गर्नुपर्ने तथा प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा कामचलाउ सरकारले नयाँ कार्यक्रमविना नै पुर्ण आरको बजेट ल्याउन लागेको अर्थ मन्त्रालयले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्