
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – चितवन भरतपुरमा रोचक दृश्य देखिएको छ । भरतपुर नगरपालिका २४ वटा वडाको मतगणना सकिदा वडाध्यक्ष जितियो भनेर बिजय जुलुस निकाल्न झण्डा, माला बोकेर अबिरक साथ तयारी अबस्थामा रहेका कार्यकर्ताहरु अर्को दलको पक्षमा आउँदा निरास बनेर फर्किए ।
महानगरको वडा नः १ को वडाध्यक्षमा जितियो भनेर बिजय जुलुसको निकाल्ने तयारी गर्दै गर्दा एमालेकी गीता श्रेष्ठले कांग्रेस उम्मेदवारले जितेपछि निरास भएर र्फकनुपर्यो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्