Skip to content
LAXMI SUNRISE BANK

यी हुन काँग्रेसले जितेका स्थानहरु, हेर्नुहोस् यस्तो छ परिणाम

अर्थ सरोकार

स्थानीय निकायको निर्वाचनको जारी मतगणनामा काँग्रेस दोस्रो स्थानमा देखिएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार काँग्रेसले ९ वटा गाउँपालिका जितेको छ । मनाङको नार फू गाउँपालिकामा यसअघि नै मिङ्मा छिरिङ लामा निर्विरोध भएका हुन् भने अन्य आठ वटा गाउँपालिकामा मतदानबाट निर्वाचित भएका हुन् ।
यस्तो छ सूची
१. नवलपरासी बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२. बागलुङ तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३. मुस्ताङ थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
४. जाजरकोट कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
५. मुस्ताङ लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
६. मुस्ताङ बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
७. दैलेख ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
८. मनाङ नार फू गाउँपालिकाः मिङ्मा छिरिङ लामा (निर्विरोध)
९. मनाङ नोशाङ गाउँपालिकाः चन्द्र घले
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK