
काठमाडौं – नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि पहल सुरु गरेको छ । नयाँ सरकार गठनला लागि रणनीति बनाउन कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी शीर्ष नेताहरूको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सहमति अनुसार बुधबार पदबाट राजीनामा दिएपछि कांग्रेसले नयाँ सरकारको नेतृत्वको तयारी थालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्