
काठमाडौँ – अमेरिकाले सन् २०१८ को इडीभीको नतिजा सार्वजनिक गरेको छ । मंगलबार राती नतिजा सार्वजनिक भएको हो । नतिजा प्रकाशित भएसँगै नतिजा हेर्ने वेव साइटमा भने केहि समस्या देखिएको छ। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा सार्वजनिक हुन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्