Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसले बबाल गरेपछि कीर्तिपुर नगरपालिकाको मतगणना रोकियो

अर्थ सरोकार

नेपाली काँग्रेसले बबाल गरेपछि कीर्तिपुर नगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर २ को मतगणना सकिएपछि कांग्रेसले पुन मतगणनाको माग गरेकाले विवाद भएको हो ।
वडा नम्बर २ को वडाध्यक्षमा एमालेले ३६ मतले जितेकोमा नेपाली कांग्रेसले ७ मतले मात्र जितेको भन्दै पुनःमतगणना माग गरेपछि रोकिएको नेकपा एमालेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले बताए।
कांग्रेसले गणना बहिस्कार गरेर हिडेपछि अरु दलका प्रतिनिधि पनि पहिले कांग्रेसलाई मनाउँ भन्दै निस्केपछि गणना स्थगित भएको बुझिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK