Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मुल्यमा वृद्धि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार  प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ५ सयले बढेर प्रति तोला ५५  हजारमा कारोबार भई रहेको छ  । 
त्यस्तै चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७ सय ७०  रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७     हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK