
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ५५ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीमा ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ पाँच रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्