×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य स्थिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुनचाँदीको मूल्य स्थिर

Artha Sarokar

२६ बैशाख २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ५३ हजार ५  सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी