×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Artha Sarokar

११ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बुधबार  प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  । 
त्यस्तै चाँदी तोलामा ५  रुपियाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले  बिहिबार  प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी