Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५४  हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज  पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ९  सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK