Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्यमा गिरावट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार ५ सयले घटेर प्रति तोला ५३ हजार ८ सयमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर प्रति तोला ७ सय ४५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार १ सय २५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३९ रुपियाँ  कायम गरेको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK