काठमाडौं – नेपाल जनगणतान्त्रिक केन्द्रीय समन्वय समिति (सम्पर्क मंच) का महासचिव हिरा शाहीलाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीनिकट रहेको उक्त संगठनका महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जादै गर्दा बाटोमा हिडीरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको बताइएको छ ।
तीन महिने एकिकृत जनजागर तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई तिब्र बनाएको छ । गृह मन्त्रालयको सर्कुलर भन्दै प्रहरीले कार्यकक्ष तथा सडकमा हिडिरहेको अवस्थामा समेत सो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्य गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्