Skip to content
LAXMI SUNRISE BANK

‘गर्मी अझै बढ्छ’, मौसमविद् भन्छन्, ‘तत्काल वर्षा हुँदैन’

अर्थ सरोकार

केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको मौसमविदहरुले जनाएका छनु। तत्काल वर्षा हुने सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी बढ्ने विज्ञहरुको ठहर छ।
सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्यले बताए। उनले भने, ‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्रायः केही बढी नै गर्मी हुन्छ, अहिले प्रि–मनसुनको समय भएकाले गर्मी बढ्नु स्वभाविक प्रक्रिया हो।’ नेपाल समाचारपत्रमा यो खबर छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK