आइएमईमार्फत कतारबाट नेपाल पैसा पठाउनेले घडी उपहार पाउने भएका छन्। आइएमइका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाइ घडी उपहारको व्यवस्था गरेको आइएमइले जनाएको छ। योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त पाउनेछन्।
त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सक्ने आइएमले जनाएको छ। यो योजना मे २८ देखि जुलाई २८ सम्म दुईमहिना लागु हुनेछ। कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत अहिले काम गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्