×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकले सिद्धार्थ एक्विजिशन गर्ने प्रस्ताव पारित, स्वाप रेसियो १:१ तय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जनता बैंकले सिद्धार्थ एक्विजिशन गर्ने प्रस्ताव पारित, स्वाप रेसियो १:१ तय !

Artha Sarokar

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। जनता बैंकले सिद्धार्थ बैंकलार्इ एक्विजिशन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । शनिबार बसेको बैंकको विशेष साधारणसभाले एक्विजिशनको प्रस्ताव स्वीकृत गरेको हो । आठ अर्ब चुक्ता पूँजी पुर्याउन चालु आर्थिक वर्षको नाफाबाट बोनस शेयर जारी गर्ने बैंकले जनाएको छ ।बैंकका अनुसार जगेडा कोष करिब १ अर्ब ३६ करोड हुनेछ।
शेयर आदानप्रदान अनुपात एक बराबर एकलार्इ साधारणसभाले स्वीकृत गरेको हो।सिद्धार्थ एक्विजिशनपछि बैंकको चुक्ता पूँजी सात अर्ब पुग्नेछ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी