एमफिल सकेकी समाजसेवी जेनी कृषिमा लाग्दै, भन्छिन्, ‘पढेकाहरुले किसानी गर्नु हुन्न भन्ने समाजको भ्रम चिर्नुछ’ अर्थ सरोकार २० बैशाख २०७४, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले जेनी शर्मालाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले कृषिमा महिलाको भूमिका लगायतका विशेष कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’