
- अर्थ सरोकार इलेक्सन ब्यूरो
कालीकोट-कालीकोटको मालकोटमा दोहोरो भिडन्त हुँदा प्रहरीको गोली लागि घाइते भएका धनरु बटालाको मृत्यु भएपछि नेपाल प्रहरी सेनाले गाउँमा सान्त्वना दिनुपर्ने ठाउँमा आतंक मच्चाएको खबर छ । पत्रकार जन्मदेव जैशीले दिएको जानकारी अनुसार अहिले नेपाल प्रहरी र नेपाली सेनाले गाउँ-गाउँ छिर्ने र गाउँ-गाउँमा आतंक मच्चाएको छ ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले दिएको जानकारी हिजो प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप हुँदा गोली चलेको थियो भने नेकपाका कार्यकर्ताहरुसँग हार खाएर प्रहरीले हतियार छोडेर भागेको थियो । यता यता घटना लुकाउन प्रशासनले समेत जोड बल गरीरहेको, र सत्तानिकट पत्रकारहरुलाई आफ्नो पक्षमा समाचार लेख्न लगाइएको स्थानीय पत्रकारहरुले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्