
- अर्थ सरोकार सम्बाददाता
काभ्रे – काभ्रेको महाभारत गाउँपालिकाको प्रमुख बनेका कान्छालाल जिम्बा सबैभन्दा कान्छो गाउँपालिका प्रमुख बन्न सफल भएका छन् । जीतपछी आयोजना भएको बिजयी सम्भामा उनले काभ्रेका एनजीओहरुलाई नियन्त्रण गर्ने बताएका छन् ।
केही एनजीओले राम्रा काम गरे पनि धेरैले पार्टीका झोले कार्यकर्ता बोक्ने गरेको उनको आरोप छ ।‘दलको कार्यकर्ता बोक्ने, सामाजिक सद्भाव भाँड्ने एनजीओलाई असहयोग र जनताको समस्यासँग जोडिएर आएका एनजीओलाई सहयोग गरिन्छ । अब एनजीओलाई डलरका भरमा गाउँमा मनलाग्दी गर्दै हिँड्न दिइनेछैन ।’ कार्यक्रममा उनले भने ।
उनी कक्षा ८ मा पढ्दापढ्दै तत्कालीन जनयुद्धमा होमिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्