- अर्थ सरोकार सम्बाददाता
काठमाडौं– एमाले नेता केशव बडाललाई हृदयाघात भएको छ । समयमै अस्पतालमा ल्याइपुर्याएकाले उंको ज्यान जोगिएको उपचारमा संलग्न डाक्टर रत्नमणि गजुरेलले जानकारी दिए । बडालको मुटुका तीन मुख्य रक्त धमनीमध्ये एकमा रगत जमेको थियो। जसका कारण मुटुमा रक्तसञ्चार रोकिएर हृदयाघात भएको थियो।
नेता बडालको धमनीमा जमेको रगत निकालेर एन्जिओप्लास्टी गरी स्टेन्ट राखिएको छ। अहिले उनको अवस्था सुधारोन्मुख रहेको डा. गजुरेलले जानकारी दिए। बडाललाई सिसियूमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्