
- अर्थ सरोकार सम्बाददाता
पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लेखनाथ महानगरसहित चार स्थानीय तहमा जित हात पारेपछि आयोजित विजयोत्सव आमसभालाई सम्बोधन गर्दै रेल कुदाएरे छाड्ने बताएका छन् । आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफुले बोलेका कुरा जसरीपनि पूरा हुने भन्दै उनले भने, ‘रेल गुडाउँछौं भन्दा हाँस्नेहरुलाई हामी भन्न चाहन्छौं, अबको केही वर्षभित्रै छुकछुक हैन सुलुलु जाने रेल चल्छ, उहिलेका रेल छुकछुक गर्थे तर, अहिलेका रेल सुलुलु चल्छ ।’
साथै उनले आफ्नो पार्टी समय आएपछि सरकारमा जाने समेत दावी गरे । ‘बलिया पार्टी, सरकारवादी पार्टी मिलेर आउँदा पनि एमालेलाई हराउन सकेनन् र सक्दैनन् । यदि मिलेर नआउने हो भने उनीहरुको सर्वनाश हुन्छ ।’ तीन तासेले तास फिटे झैं कुरा फिटेर जनता भ्रमित पार्ने प्रयास नगरे हुन्छ ।’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्