Skip to content
LAXMI SUNRISE BANK

नेपाली कांग्रेससँग माओवादीको यस्तो सहमति : कृष्णबहादुर महरा पुन: अर्थमन्त्री !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्ण बहादुर महरा पुन: अर्थमन्त्री हुने भएका छन् । शेरवहादुर देउवा नेतृत्वमा बन्ने आगामी सरकारमा पनि कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति बनाएको हो । 
सरकारको आयु ६ महिनामात्र भएकाले यस्तो निर्णय भएको सरकार गठन प्रक्रियामा सहभागी नेताहरुले बताएका छन् । ‘कांग्रेसले गइरह नै लिने र माओवादीले अर्थ नै लिने भन्ने मोटामोटी सहमति भएको छ । यसले समग्र सरकारलाई पनि राम्रै हुनेछ ।  कृष्णबहादुर महरालाई पुन: अर्थ मन्त्री बनाउने कुरामा प्रचण्डले बचन दिइसकेका छन् भने देउवापनि त्यसमा सहमत भइसकेका छन् ।’ सरकार गठन प्रक्रियामा सहभागी एक नेताले अर्थ सरोकार डटकमसँग भने ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK