×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घिसिङ्गलाई रुवाएको भन्दै पत्रकार बानियामाथी आक्रमण, धमाधम स्टाटस डिलिट गर्दै बानिया !

LAXMI SUNRISE BANK

घिसिङ्गलाई रुवाएको भन्दै पत्रकार बानियामाथी आक्रमण, धमाधम स्टाटस डिलिट गर्दै बानिया !

२८ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौँ – नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार बलराम बानियामाथी सामाजिक संजालमा सर्वसाधारणले कमेन्टमार्फत आक्रमण अभियान चलाएका छन् |

पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध कमेन्ट गर्नेको ओइरो लागेपछि बानियाले आफ्नो प्रोफाइलबाट यसअघि पोष्ट गरेको सबै स्टाटस धमाधम डिलेट गरिसकेका छन् | उनले २०१७ मा फेसबुकमा राखेका सबैखाले पोष्ट डिलेट गरिसकेका छन् भने धमाधम २०१६ अगस्टसम्मका पोष्टहरु समेत डिलेट गरिसकेका छन् |
फेसबुकमा उनका सबै स्टाटसमा कमेन्टको ओइरो लागेपछि बानियाले धमाधम स्टाटसनै डिलेट गरे तर पछी जति गरेपनि कमेन्ट गर्नेले नछाडेपछी उनले कमेन्ट नै गर्न नमिल्ने बनाए | फेसबुक प्रयोगकर्ताहरुले कुलमान जस्तो स्वच्छ छबी भएको व्यक्तिको मान हानी गरेको र देशमा राम्रो काम गर्नेहरुलाई हतोत्साही बनाउने प्रयास गरेको भन्दै उनिबिरुद्ध बिभिन्न आरोप लगाएका छन् |
फेसबुकमा उनिबिरुद्ध नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले आफुले फेसबुकमा राखेको सबै स्टाटस धमाधम डिलिट गरिसकेका छन् | तर आफुले लेखेको समाचारलाई पुष्टि गर्ने धैर्यता नराखी फेसबुकमा आफ्ना पोष्टहरु डिलेट गर्न थालेपछि सर्वसाधारणले उनलाई अझै नकारात्मक रुपमा बुझ्ने बल पाएका छन् |
यी हुन् उनले डिलेट गरिसकेका मध्ये केहि स्टाटसहरु:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी